FAQs Complain Problems

कर्मचारी विवरण

नाम पद शाखा ईमेल फोन नं
राज कुमार शाक्य प्रमुख प्रशासकीय अधिकृत rajkumarshakya2034@gmail.com 9852080444
कर्ण लिम्बु - अधिकृत छैठौं कर्ण कुमार लिम्बु सूचना अधिकारी प्रशासन शाखा limbukarna2019@gmail.com 9852085310
जय कुमार राई अधिकृत छैटौ‌ स्वास्थ्य शाखा raeejk2019@gmail.com 9862120955
डिल्लीराम आचार्य अधिकृत छैटौ‌ शिक्षा, युवा तथा खेलकुद शाखा educationhatuwagadhi2076@gmail.com 9842295416
प्रदिप राई अधिकृत छैटौ‌ राेजगार संयोजक hangkhimpdp@gmail.com 9842352386
सन्दिप साह इन्जिनियर पुर्वाधार विकास तथा भवन नियमन शाखा sandip.shah03@outlook.com 9843334244
खेमराज भट्टराई लेखापाल आ.प्र. शाखा khembhattarai500@gmail.com 9842127381
दिपेश श्रेष्ठ मेडीकल अधिकृत प्रथमिक स्वास्थ्य केन्द्र घोडेटार dipeshstha807@gmail.com 9867752501
टंक थापा अन्तरिक लेखा परिक्षक आ‍.ले.प. शाखा tankathapa688@gmail.com 9862031453
सुमनहरी राई सहायक पाचाैँ पशु पन्छी विकास शाखा प्रमुख sumanhk80@gmail.com 9852082100
ज्योति देवान सहायक पाचाैँ कृषि शाखा dewanjoti0@gmail.com 9840259623
राजेन्द्र सिंह महरा पशु स्वास्थ्य प्राविधिक पशु पन्छी शाखा mahararg4366@gmail.com 9865954366
पूष्प बस्नेत सहायक पाचाैँ शिक्षा, युवा तथा खेलकुद शाखा basnetpuspa277@gmail.com 9862033119
नरेन्द्र चौधरी सहायक पाचाैँ प्रथमिक स्वास्थ्य केन्द्र घोडेटार 9842540050
राज कुमार बुढा मगर हेल्थ असिस्टेन्ट प्रथमिक स्वास्थ्य केन्द्र घोडेटार 9869681131
साजन कुमार चौधरी हेल्थ असिस्टेन्ट प्रथमिक स्वास्थ्य केन्द्र घोडेटार 9840705551
बिपिन बिष्ट हेल्थ असिस्टेन्ट प्रथमिक स्वास्थ्य केन्द्र घोडेटार 9843276106
विकाश तामाङ सव. ईन्जिनियर सि. ईन्जिनियर bikashtamang277@gmail.com 9869353482
उर्मिला राई स्टाफ नर्स प्रा‍‌.स्वा.के. घोडेटार urmilarai39@gmail.com 9842232168
चित्रकला राई सि.अनमी प्रथमिक स्वास्थ्य केन्द्र घोडेटार rchitrakala38@gmail.com 9842082490
सिता कुमारी राई सि.अनमी स्वास्थ्य 9815349875
एलीसा राई हे.अ. प्रथमिक स्वास्थ्य केन्द्र घोडेटार 9840615911
तिर्था कटुवाल मनोसामाजिक परामर्शकर्ता सुरक्षित आप्रवासन परियोजना
आनन्दकला राई सि.अनमी स्वास्थ्य चौकी सिन्द्राङ्ग 9862327959
मातृका प्रसाद आचार्य अ.हे.व. स्वास्थ्य शाखा matrikpdacharya@gmail.com 9842176045
सुनिल कुमार राय अ.हे.व. स्वास्थ्य 9840750210
जय बहादूर खड्का सहायक चौँथो सि. ईन्जिनियर jayakhadka210@gmail.com 9852057080
संगिता बस्नेत स.म.वि.नि. महिला बिकाश शाखा songeet1997@gmail.com 9860267308
सुसन राई अ.सव.ई सि. ईन्जिनियरिङ rais04086@gmail.com 9746433030
चन्द्रकला थापा सहायक चौँथो वडा सचिव chandrakalathapa02@gmail.com 9842951019
मिलिना राई अ.सव.ई सि. ईन्जिनियरिङ milinarai40@gmail.com 9869056365
इन्द्रराज ठकुरी सव. ईन्जिनियर प्रविधिक शाखा indrarajthakuri741@gmail.com 9842218624
अम्मर बहादुर रोकाय नायव पशु स्वास्थ्य प्राविधिक पशु शाखा ammarbhadurrokaya42@gmail.com 9848277229
सुशिला राई अ.न.मी. प्रा‍‌.स्व.के. घोडेटार sushilarai551@gmail.com 9861378574
सम्झना राई अ.न.मी. स्वा. चाै. raisamjhana47@gmail.com 9862172876

Pages

हतुवागढ़ी गाउँपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

हतुवागढ़ी गाउँपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं १ को  भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित  पुर्व–दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पुर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो पालिका देशकै किरातहरुले शासन गरेको ऐतिहासिक भुमिको रुपमा प्रसिद्ध छ । पृथ्बीनारायण शाह को नेपाल एकीकरण क्रममा हतुवागढी का राजा लाई पराजयको क्रममा युध्द भै रगत बगेर मिसिएको स्थान हतुवागढी भएको मनिन्छ । यसै स्थान मा नेपाल को बिसाल  नदि अरुण, तमोर दुधकोशी, सुनकोशी, भोटेकोशी, इन्द्रावती, लिखु हरु को समागम थलोभै सप्तकोशी को निर्माणथलोको  रुप मा पनि प्रसिद्ध मानिन्छ । समुन्द्री सतह देखि लगभग १५४० मि उचाई मा अवस्थित यो स्थान को क्षत्रफल १४२.६१वर्ग कि.मी. रहेको छ । यहाको कुल जनसंख्या २०४०४ छ भने साबिकका ६ गा.बि.ष. (रानीबास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी, हसनपुर) मिलि अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ ।