FAQs Complain Problems

योजना सम्झौताको लागी कुन कुन कागजात आवश्यक पर्दछ ?

१. उपभोक्ताको बृहत भेला गरी\गराई उपभोक्ता समिति र अनुगमन समिति गठनको निर्णय ।

२. वडा समितिको योजना सम्झौता सिफारिस ।

३. उपभोक्ता समिति पदाधिकारिहरु को नागरिक्ताको फोटोकपि

४. प्रबिधिक लागत ईस्टिमेट

५. योजना सम्झौता गर्न निवेदन

अन्य जानाकारिको लागी सम्बन्धित योजना शाखा संग सम्पर्क गर्नु होला !