FAQs Complain Problems

हतुवागढी गाउँपालिका १ न. वडा कार्यालय - हतुवा सल्ले

हतुवागढी गाउँपालिकाकाे १ न. वडा कार्यालय

हतुवागढी गाउँपालिकाकाे १ न. वडा कार्यालय  गाउपालिकाको केन्द्रविन्दु बाट‍‍‍‍‍‌‌‌‌.......... कि.मि. को दुरिमा हर्तोला अस्थायी रुपमा अवस्थित रहेको छ। संचारको क्षेत्रमा बढी पहुच भएको यस वडा कार्यालयको latitude 29.167211 and longitude 80.562196 रहेको छ। गाउपालिकाको घरधुरी सर्वेक्षण २०७५।०७६ का अनुसार यस वडाको जनसंख्या  ८०७ महिला र ९४६  पुरुष गरी १७५३ रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा ३१४ घरधुरी रहेका छन ।

 

Ward Contact Number: 
9852082101