FAQs Complain Problems

हतुवागढी गाउँपालिका १ न. वडा कार्यालय - घोडेटार

हतुवागढी गाउँपालिकाकाे १ न. वडा कार्यालय

हतुवागढी गाउँपालिकाकाे १ न. वडा कार्यालय  गाउपालिकाको केन्द्रविन्दु बाट‍‍‍‍‍‌‌‌‌.......... कि.मि. को दुरिमा हर्तोला अस्थायी रुपमा अवस्थित रहेको छ। संचारको क्षेत्रमा बढी पहुच भएको यस वडा कार्यालयको latitude 29.167211 and longitude 80.562196 रहेको छ। गाउपालिकाको घरधुरी सर्वेक्षण २०७५।०७६ का अनुसार यस वडाको जनसंख्या  ८०७ महिला र ९४६  पुरुष गरी १७५३ रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा ३१४ घरधुरी रहेका छन ।

Ward Contact Number: 
9852082101

हतुवागढ़ी गाउँपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

हतुवागढ़ी गाउँपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं १ को  भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित  पुर्व–दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पुर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो पालिका देशकै किरातहरुले शासन गरेको ऐतिहासिक भुमिको रुपमा प्रसिद्ध छ । पृथ्बीनारायण शाह को नेपाल एकीकरण क्रममा हतुवागढी का राजा लाई पराजयको क्रममा युध्द भै रगत बगेर मिसिएको स्थान हतुवागढी भएको मनिन्छ । यसै स्थान मा नेपाल को बिसाल  नदि अरुण, तमोर दुधकोशी, सुनकोशी, भोटेकोशी, इन्द्रावती, लिखु हरु को समागम थलोभै सप्तकोशी को निर्माणथलोको  रुप मा पनि प्रसिद्ध मानिन्छ । समुन्द्री सतह देखि लगभग १५४० मि उचाई मा अवस्थित यो स्थान को क्षत्रफल १४२.६१वर्ग कि.मी. रहेको छ । यहाको कुल जनसंख्या २०४०४ छ भने साबिकका ६ गा.बि.ष. (रानीबास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी, हसनपुर) मिलि अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ ।